ad ad

छापा खबर


बाबुरामले खाए तीन बल्ड्याङ!

बाबुरामले खाए तीन बल्ड्याङ!

नेपालखबर
मंसिर २, २०७६ सोमबार ३:२६,

समाजवादी पार्टी ३० कात्तिक ०७६ को संघीय परिषद् बैठकबाट सरकार छाड्ने निर्णयमा पुग्छ भन्ने धेरैको अनुमान थियो।

प्रचार पनि त्यसरी नै गरिएको थियो। पार्टीका एकजना अध्यक्ष बाबुराम भट्टराईले त सार्वजनिक रुपमा बोलिरहेका थिए पार्टीले तत्काल सरकार छाड्नुपर्ने र आन्दोनलको तयारी गर्नुपर्ने मतसहित।

तर बैठकमा बाबुराम स्वयं गलेका खबर आजको साँघु साप्ताहिले छापेको छ।

भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा द्वैध चरित्रको तर्क प्रस्तुत गरिएको छ।

त्यस प्रतिवेदनमा संविधान संशोधनमा जोड दिनुपर्ने र त्यसो नभए सरकार छाड्ने वातावरण बनाउनु पर्ने आशयमा डा.बाबुराम भट्टराई ओलिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .