हङकङमा ७ महिनामा पहिलोपटक शुन्य संक्रमण देखिएको हो।
कोरोनाको प्रभाव निकै कम देखिएको हङकङमा कोरोनाको प्रभाव लगभग नियन्त्रणको अवस्थामा छ।
हालसम्म हङकङमा ११ हजार ८३६ मा कोरोना पुष्टि भइसकेको छ।
कोरोना कारण यहाँ २१० को मृत्यु भइसक्दा संक्रमितमध्ये ११ हजार ५६५ निको भइसकेका छन्।
अहिले यहाँ सयभन्दा कमै संक्रमित भएको बताइएको छ। हङकङमा यतिबेला अर्थतन्त्र चलायमान भएका छन्।
विद्यालय, होटल तथा रेस्टुरेन्टहरु खुला हुन थालेका छन्। यहाँ कोरोनाविरुद्धको खोप अभियान पनि जारी छ।
प्रतिक्रिया