हङकङका फरार कोरोना संक्रमित ५४ घण्टापछि भेटिए, सोमबार ८५ संक्रमित थपिए

हङकङका फरार कोरोना संक्रमित ५४ घण्टापछि भेटिए, सोमबार ८५ संक्रमित थपिए

नेपालखबर
पुस ६, २०७७ सोमबार १२:३,

६३ वर्षका कोरोना संक्रमित लि वान–किउङ ५४ घण्टा अगाडि क्विन इजिजावेथ हस्टिपलबाट भागेका थिए।

आइतबार राति उनलाई मङ कङमा प्रहरीले भेटेको र अहिले उनलाई फेरि सोही अस्पतालको आइसोलेसनमा राखिएको बताइएको छ।

साउथ चाइना मर्निङ पोस्टकाअनुसार हाल कोरोना संक्रमति जो आइसोलेसनमा छन् उनीहरुलाई अस्पतालबाट भाग्न नदिन कडा निगरानीको व्यवस्था गरिएको छ।

यसैबीच सोमबार हङकङमा ८५ नयाँ कोरोना संक्रमित भेटिएका छन्। नयाँ संक्रमित थपिएसँगै यहाँ संक्रमित हुनेको कुल संख्या ८ हजार २३८ पुगेको छ।

१३० को कोरोनाका कारण मृत्यु भइसक्द्या ६९ सय १० उपचारपछि स्वस्थ भएका छन्। हाल हङकङमा ११ सय ९८ सक्रिय संक्रमित छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .