हङकङमा १४ वटा क्रेडिट कार्ड चोरेर लाखौं डलर पैसा झिक्ने व्यक्ति गिरफ्तार

हङकङमा १४ वटा क्रेडिट कार्ड चोरेर लाखौं डलर पैसा झिक्ने व्यक्ति गिरफ्तार

नेपालखबर
पुस २, २०७७ बिहिबार ११:८,

सो अवधिमा ती युवाले ३ लाख २० हजार हङकङ डलर क्रेडिट कार्डहरुबाट निकालेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

ती युवाले प्रायः १० हजार डलरदेखि २० हजारसम्म झिक्ने गरेका थिए। उनले एकैपटक धेरै निकालेको रकम भने ४० हजार डलर रहेको बताइएको छ।

लेटर बक्सबाट ती ४९ वर्षमा व्यक्तिले क्रेडिट कार्डको पासवर्ड र मुख्य क्रेडिट कार्डको चिप्स चोर्थे।

उनको साथबाट २८ चिप्स पनि फेला परेको बताइएको छ। आफ्नो अकाउन्टबाट पैसा बेपत्ता हुन थालेपछि पीडितले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले लामो समयको निगरानीपछि मंगलबार साँझ ५ बजे उनलाई नाउ ताउ ककको एटीएमबाट गिरफ्तार गरेको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .