बिहीबार यहाँ ८१ नयाँ कोरोना संक्रमित भेटिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
पछिल्लो समय तिव्र गतिमा संक्रमित देखिरहँदा यहाँ बिहीबारदेखि डिसेम्बर २ सम्मका लागि बार, नाइट क्लब, क्यारिओकी, डान्स हलहरु बन्द गरिने भएको छ।
बार र नाइट क्लबबाट मात्र यहाँ गएको केही समयमै ३११ कोरोना संक्रमित देखिएका छन्। त्यसकारण यी क्षेत्रहरु कोरोना कहरबीच बन्द गर्नु परेको बताइएको छ।
बिहीबारसम्म यहाँ ५९ सय ४७ मा कोरोना पुष्टि भइसकेको छ। यहाँ १०८ को कारोनाको कारण ज्यान गएको छ भने ५२ सयभन्दा बढी कोरोनामुक्त भएका छन्।
618
Shares
प्रतिक्रिया