प्रहरीले आइतबार मिनिबस चोर्ने दुई किशोर र एक किशोरीलाई पक्राउ गरेको एससीएमपीले जनाएको छ।तीन जनाले ३ वटा मिनिबस चोरेको जनाइएको छ। एक किशोरले मिनिबस चोरेपछि चलाएका थिए। सो क्रममा मिनिबस सामान्य दुर्घटनामा परेको थियो।उनीहरुमाथि अनुसन्धान भइरहेको छ। प्रकाशित: पुस १३, २०७६ आइतबार १२:७
प्रतिक्रिया