नेपाली कांग्रेसको राजनीतिमा कुनै बेला प्रभावशाली मानिएका खुमबहादुर खड्काका छोरा अनुराग खड्काले प्रदेश सभाको चुनाव लड्न टिकट पाएका छन्। उनी दाङको क्षेत्र नम्बर १ ख बाट कांग्रेसको उम्मेदवार बनेका हुन्।
टिकट पाएपछि २८ वर्षिय अनुरागले आँफूजस्ता युवालाई टिकट दिलाउन भूमिका खेल्ने सबै अग्रज नेता तथा समर्थकलाई धन्यबाद व्यक्त गरे
२०७८ साल मंसिरमा भएको कांग्रेसको अधिबेशनमा दाङ १ बाट सर्वाधिक मत ल्याइ महाधिवेशन प्रतिनिधि भएका थिए।
उनी जिल्लाकै सबै भन्दा कान्छा केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि हुन।
खुमबहादुर खड्काको निधनपछि उनी राजनीतिमा सक्रिय हुन थालेका हुन्।
129
Shares
प्रतिक्रिया