ad ad

ग्लोबल


युवतीलाई घरमै बोलाएर बलात्कार, टीएमसी नेता पक्राउ

युवतीलाई घरमै बोलाएर बलात्कार, टीएमसी नेता पक्राउ

नेपालखबर
भदौ ३०, २०८१ आइतबार ७:५२, काठमाडौँ

भारतमा बलात्कारको आरोपमा तृणमूल कंग्रेस (टीएमसी) का नेता पक्राउ परेका छन्।

भारतीय अनलाइन पत्रिका हिन्दुस्तानका अनुसार टीएमसी नेता नारायण मित्रालाई प्रहरीले पक्राउ गरेको हो। उनी ट्रेड युनियन नेता पनि हुन्। 

तर बलात्कार आरोपमा प्रहरीमा एफआईआर (जाहेरी) दर्ता भएपछि टीएमसीले उनलाई ट्रेड युनियनबाट निलम्बन गरेको छ। 

उनले युवतीलाई आफ्नै निवासमा बलात्कार गरेको आरोप छ।

पीडितलाई उनले बाँकुरास्थित आफ्नै निवासमा दुई/तीन दिनसम्म यौन शोषण गरेको दाबी पीडित परिवारले गरेका छन्। 

हिन्दुस्तानको समाचारमा यसभन्दा बढी जानकारी दिइएको छैन। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .