ad ad

ग्लोबल


बेलायतको म्यानचेस्टर विमानस्थलमा बन्दुक देखाउँदै व्यक्ति कुट्ने प्रहरी निलम्बन

बेलायतको म्यानचेस्टर विमानस्थलमा बन्दुक देखाउँदै व्यक्ति कुट्ने प्रहरी निलम्बन

घटनास्थल


नेपालखबर
साउन १०, २०८१ बिहिबार २१:७, काठमाडौँ

बेलायतको म्यानचेस्टर विमानस्थलमा एक व्यक्तिलाई भुइँमा लडाएर लात्ताले हान्दै टाउकोमा बन्दुक देखाएउने प्रहरी अधिकृतलाई निलम्बन गरिएको छ।

म्यानचेस्टर एयरपोर्टमा भएको उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

बीबीसीका अनुसार ग्रेटर म्यानचेस्टर प्रहरीले मंगलबारको उक्त घटनाको विस्तृत समीक्षापछि सम्बन्धित अधिकारीलाई सबै जिम्मेवारीबाट हटाएको पुष्टि गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .