ad ad

ग्लोबल


बाइडेनपछि सुनक पुगे इजरायल

बाइडेनपछि सुनक पुगे इजरायल

नेपालखबर
कात्तिक २, २०८० बिहिबार १६:०,

अमेरिकी राष्ट्रपति जो बाइडेनको भ्रमणलगत्तै बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायल पुगेका छन्। इजरायलप्रति समर्थन जनाउन उनीहरु तेल अबिब पुगेका हुन्। 

अवतरणलगत्तै सुनकले ‘आतंकवाद’ को भर्त्सना गरे र बेलायत इजरायलको साथमा उभिएको बताए।

सुनकले समकक्षी बेन्यामिन नेतन्याहुलाई भेटेका छन्। 

उनले हमासले बन्धक बनाएका मानिसहरुको परिवारलाई पनि भेटेका छन्। 

यसअघि बाइडेनको भ्रमण भने गाजाको एक अस्पतालमा करिब ५ सयको ज्यान जानेगरी भएको हमलाको घटनाले ओझेलमा परेको थियो। एजेन्सी 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .