अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले संसदमा आदिवासी आवाज सम्बन्धी देशको ऐतिहासिक जनमत संग्रहमा पराजय स्वीकार गरेका छन्।
मतदान बन्द भएको केही घण्टापति शनिवार राति राष्ट्रिय राजधानी क्यानबेरामा बोल्दै अल्बानिजले अस्टे«लियालीहरुको बहुमतले संघीय संसदमा आदिवासी सल्लाहकार निकाय स्थापना गर्न संविधान परिवर्तनको विरुद्ध मतदान गरेको बताए।
अस्ट्रेलियाली इतिहासमा भएका ४४ जनमत संग्रहमध्ये ८ ले मात्रै दोहोरो बहुमत प्राप्त गरेका थिए।
66
Shares
प्रतिक्रिया