ad ad

ग्लोबल


इजरायलको चेतावनीपछि धमाधम घर छाड्न थाले गाजावासीले (तस्बिर)

इजरायलको चेतावनीपछि धमाधम घर छाड्न थाले गाजावासीले (तस्बिर)

नेपालखबर
असोज २६, २०८० शुक्रबार २०:१९, काठमाडौँ

इजरायलले उत्तरी गाजाका बासिन्दालाई २४ घण्टाभित्र दक्षिणतर्फ सर्न चेतावनी दिएपछि मानिसहरू कुम्लो कुटेरो बोकेर हिँडेका तस्बिर सार्वजनिक भइरहेका छन्। 

तस्बिरमा उनीहरू आफ्ना सबै सामान प्याक गरी गाजा सहरस्थित घर छाडेर हिँडेको देखिन्छ। 

सार्वजनिक तस्बिरमा सुरक्षित आश्रयमा जानेमा अधिकांश बालबालिका देखिन्छन्। गाजाको आधा जनसंख्या १८ वर्षभन्दा कम उमेरका छन्।

हेर्नुहोस् गाजावासीले घर छाड्दै गरेका केही तस्बिर-

तस्बिरहरू : अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .