जिन्युज इन्डियाका अनुसार दूध बेच्नकै लागि हेलिकप्टर खरिद गरेपछि उनको चर्चा चुलिएको हो।
मानिसहरुले एउटा किसानले कसरी हेलिकप्टर किन्न सक्यो भनेर प्रश्न पनि गरिरहेका छन्।
समाचारमा उल्लेख भएअनुसार उनी आफ्नो दूध व्यवसायको सिलसिलामा कयौंपटक राज्यभन्दा बाहिर जानुपर्छ।
धेरै स्थानमा सहज रुपमा पुग्नका लागि उनले हेलिकप्टर खरिद गरेको बताइएको छ।
डेयरी व्यापार तथा रियल स्टेटको व्यापारी भएकाले उनले हेलिकप्टर खरिद गरेको बताएका छन्।
उनले डेयरी व्यापारको सिलसिलामा प्राय पन्जाब, जुरात, हरियाणा, राजस्थान जस्तो ठाउँमा गइरहनुपर्छ।
हेलिकप्टरले उनको भ्रमणलाई निकै सहज बनाउने बताएका छन्। उनले आफ्नो घर छेउमै हेलिप्याड पनि निर्माण गरेका छन्। जिन्युज इन्डिया
प्रतिक्रिया