नेकपा एमालेको दसौँ महाधिवेशनमा सहभागी हुन देशभरबाट लाखौँ कार्यकर्ता र समर्थक चितवन पुगेका छन्।
एमालेले देशभरका जिल्ला जिल्लाबाट बस रिजर्भ गरेर समर्थकहरुलाई नारायणी किनारमा उतारेको छ।
यसरी चितवन पुग्नेमा सिन्धुपाल्चोकको एउटा समूह पनि थियो। त्यही समूहमा भेटिए तीन महिनाको बच्चा बोकेर आएका पनि
महाधिवेशनस्थलमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सेल्फी खिच्न पनि युवादेखि किशोर किशोरी कुरिरहेका छन्।
एमालेको महाधिवेशनले कलेज बन्द हुँदा कतिपय विद्यार्थी महाधिवेशन हेर्न बसेका छन्।
भरतपुरस्थित बालकुमारी कलेजका विद्यार्थीहरु ओलीसँग सेल्फी खिच्न कुरेर बसिरहेका छन्।
1.3k
Shares
प्रतिक्रिया