ad ad

कला


अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

नेपालखबर
चैत २२, २०७७ आइतबार ४:२८,

बलिउडका चर्चित अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ।

उनी आफैंले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना भाइरस पुष्टि भएको जानकारी दिएका हुन्।

उनले ट्विटरमा लेखेका छन्, ‘म सबैलाई जानकारी गराउन चाहन्छु– आज बिहान मेरो कोभिड रिपोर्ट आयो, जसमा मलाई कोरोना पोजिटिभ देखिएको छ। सबै नियम पालना गर्दै म आइसोलेसनमा बसेको छु। होम क्वारेन्टिनमा बसेरका आवश्यक औषधि खाइरहेको छु।’

उनले अगाडि लेखेका छन्, ‘पछिल्ला दिनमा मसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन र आफ्नो स्वास्थ्यमा ध्यान दिन अनुरोध गर्छु। म चाँडै काममा फर्किनेछु।’

axyatwi

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .