अभिनेत्री रेखा थापाले लिडर हुन निडर हुनु जरुरी भएको बताएकी छन्।
उनले राजनीतिज्ञ कसलाई भनिन्छ भन्ने आफूलाई थाहा नभए पनि लिडर हुन निडर हुनु जरुरी रहेको बताएकी हुन्।
उनले निडर हुन सानो समूहको घेरा र उपलब्धिको गौरबलाई समेत छाड्न जरुरी रहेको बताएकी हुन्।
बुधबार बिहान सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै उनले यस्तो बताएकी हुन्।
‘कसलाई राजनीतिज्ञ भनिन्छ– थाहा छैन। तर, लिडर हुन निडर हुनु जरुरी छ । निडर हुन आफ्नो सानो समूहको घेरा र उपलब्धिको गौरव छोडन जरुरी छ’, ट्विटरमा अभिनेत्री थापाले लेखेकी छन्।
कस्लाई राजनीतिज्ञ भनिन्छ- थाहा छैन I तर लिडर हुन निडर हुनु जरुरी छ I निडर हुन आफ्नो सानो समुहको घेरा र उपलब्धिको गौरव छोडन जरुरी छ I pic.twitter.com/fOizHH7mp7
— Rekha Thapa (@rekhafilms) January 13, 2021
3
Shares
प्रतिक्रिया