ad ad

कला


आदित्य नारायण झाको विवाहका १० तस्बिर

आदित्य नारायण झाको विवाहका १० तस्बिर

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ५:३५,

 बलिउडका गायक तथा कार्यक्रम प्रस्तोता आदित्य नारायण झाले वैवाहिक जीवनको सुरुवात गरेका छन्।

मंगलबार आदित्यले आफ्नी प्रेमिका श्वेता अग्रवालसँग सात फेरो लिएका हुन्।

Aditya Narayan wedding photos

आदित्यको विवाहका तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन्। उनका शुभचिन्तकहरुले तस्बिरहरुमाथि प्रतिक्रिया व्यक्ति गर्दै दुवै जोडी मिलेको प्रतिक्रिया दिएका छन्।

आदित्य र श्वेता दुलाहा दुलहीको पोशाकमा निकै सुन्दर देखिएका छन्। आदित्यले गुलाबी रंगको स्कार्फ, क्रिम कलको शेरवानीमाथि दुपट्टा लगाएका छन्। श्वेताले भने पिंक र क्रिम कलरको लेहंगा लगाएकी छन्।

Aditya Narayan wedding photos

आदित्य र श्वेता लामो समयदेखि प्रेम सम्बनधमा थिए। दुवैले ‘सापित’ नामक चलचित्रमा एकसाथ काम समेत गरेका थिए। उक्त फिल्मको निदृेशन विक्रम भट्टले गरेका थिए।
विवाहमा आदित्य र श्वेताका निकट साथीहरु र नातेदारहरुलाई मात्र निमन्त्रणा गरिएको थियो।

Aditya Narayan wedding photos

आद‍ित्य नारायणका बाबा गायक उदित नारायण झा पनि विवाहको आनन्द लिइरहेको तस्बिरमा देख्न सकिन्छ।

Aditya Narayan wedding photos

श्वेता और आदित्य

श्वेता और आदित्य

श्वेता और आदित्य

Aditya Narayan wedding photos

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .