ad ad

कला


त्यति धेरै सतर्कता अपनाउँदा पनि कोरोनाले भेटेपछि मनोज गजुरेल अचम्मित!

त्यति धेरै सतर्कता अपनाउँदा पनि कोरोनाले भेटेपछि मनोज गजुरेल अचम्मित!

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार ३:७,

हास्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण भएको छ।

सोमबार राति फेसबुकमार्फत उनले आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

‘गत बिहीबार सामान्य टाउको दुख्यो। शुक्रबार ९८ डिग्रीको ज्वरो देखियो। शनिबार ढाडको दुखाइ महसुस गरें। त्यसपछि हिजो पीसीआर टेस्ट भयो,’ साेमबार राति उनले फेसबुकमा लेखेका छन्, ‘भर्खर मात्र कोभिड पोजिटिभ भनेर रिपोर्ट आएको हो।’

अगाडि उनले लेखेका छन्, ‘संक्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ।’

 

नमस्कार 🙏 भर्खरै प्राप्त रिपोर्ट अनुसार, मेरो शरीरमा कोभिड १९ 'पोजेटिभ' देखिएको छ । गतहप्ता दाजुलाई अस्पताल लाने/ल्याउने...

Posted by Manoj Gajurel on Monday, October 26, 2020

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .