युज ज्याकम्यानले हलिउडमा वुल्भरिनकै भूमिकाबाट चर्चा पाएका थिए। उनलाई उनका फ्यानहरु एक्स मेन भनेर पनि चिन्दछन्।
युज ज्याकम्यानले वुल्भरिन पात्रबाट रिटायर लिएपछि उनको स्थानमा अब थोर चलचित्रका नायक क्रिस हेम्सवर्थले वुल्भरिनको भूमिका निर्वाह गर्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। एजेन्सी
प्रतिक्रिया