एलिना चौहान र रमेश बानियाँको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा गायक तथा संगीतकार प्रेम घिमिरेले संगीत भरेका छन् भने शब्द रमेश बानियाँ कै रहेको छ। संगीत संयोजनका साथै मिक्सिङ र मास्टरिङ भने दिनेश न्यौपानेले गरेका हुन्।
बिक्रम कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोमा गायक–गायिकाले नै अभिनय गरेका छ्न्। छायांकन प्रवेश राईले गरेका छन् भने सम्पादन सुभास शाहको रहेको छ।
हेरौँ भिडियो
3
Shares
प्रतिक्रिया