बलिउड स्टार सलमान खानले आफ्नै कम्पनीबाट फिल्म बनाउने भएका छन्।
उनले आफ्नो कम्पनी एसकेएसबाट ‘म्यारिज हल’सँग सम्बन्धित छ। भारतीय संचार माध्यमले जनाएअनुसार फिल्मको निर्देशन रोहित नैय्यरले गर्दै छन्।
अहिले फिल्मको कास्टिङ चलिरहेको छ भने सुटिङ अक्टुबरदेखि हुनेछ। अहिले सलमान भने ‘दबंग ३’ मा काम गरिरहेका छन्। जुन डिसेम्बर २० मा रिलिज हुने तयारी छ।
आफ्नो निर्माण कम्पनीबाट निर्माण हुने फिल्ममा सलमान पनि खेल्ने सम्भावना छ। सलमान पछिल्लो समय फिल्म भारतमा देखिएका थिए। जुन सुपरहिट भएको थियो।
यसबाहेक उनको ‘इंशाअल्लाह’ र ‘किक’ फिल्म आउँदै छ।
प्रतिक्रिया