अमेरिकाको रियालिटी सो ‘अमेरिकन आइडल’मा छनोट भएका नेपाली मूलका युवा दिवेश पोखरेलले फेरि तहल्का मच्चाएका छन्।
पोखरेलले सोमबार दिएको प्रस्तुतिले निर्णायक मण्डलका तीन जना जज नै प्रभावित भएर प्रशंशा गरेका थिए।
अघिल्लो साता झै यस साता पनि तीनवटै जजहरु उठेर ताली बजाएका थिए।
भिडियो:
प्रतिक्रिया