ad ad

कला


प्रियंका र आयुष्मानले अदालतमा गरे कानुनी बिहे

प्रियंका र आयुष्मानले अदालतमा गरे कानुनी बिहे

नेपालखबर
फागुन १५, २०७६ बिहिबार १५:५,

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी कानुनी रुपमा विवाह बन्धनमा बाँधिएका छन्।

उनीहरुले बिहीबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिहे गरेका हुन्।

प्रियंका र देशराजको बिहेको चर्चा केही दिनदेखि चलिरहेको थियो। तयही क्रममा उनीहरुले बिहीबार अदालत पुगेर एक अर्कालाई माला पहिर्याइदिए र कानुनी विवाह गरे। त्यहाँ दुबै परिवारका सदस्य उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .