गायिका समीक्षा अधिकारी अस्ट्रेलिया बसाइपछि नेपाल फर्किंदै छिन्। उनी गत फागुनमा अस्ट्रेलिया गएकी थिइन्।
करिब २ महिनापछि उनी स्वदेश आउँदै गरेकी हुन्। उनले यो कुरा सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्।
उनले बिहीबार फेसबुकमा लेखेकी छन्, ‘आफ्नो देशको यात्रा भनेको यात्रा मात्र होइन, यो आफ्नो आत्मालाई पोषण गर्ने र आफ्नो सम्पदासँग पुनः जडान गर्ने तरिका हो।’
540
Shares
प्रतिक्रिया