बलिउड स्टार शाहरुख खानको जन्मदिनको अवसर पारेर फिल्म ‘पठान’को टिजर सार्वजनिक गरिएको छ। यशराज फिल्म्सको ब्यानरमा निर्माण भएको ‘पठान’को टिजर आज सार्वजनिक गरिएको हो।
यो फिल्ममा शाहरुखका साथमा दीपिका पादुकोण र जोन अब्राहम पनि शीर्ष भूमिका निर्वाह गरेका छन्।
‘पठान’ शाहरुखको प्रतिक्षित फिल्म हो। सिद्धार्थ आनन्दले निर्देशन गरेको यो फिल्मबाहेक शाहरुखका ‘जवान’ र ‘डंकी’ पनि रिलिजको संघारमा छन्।
शाहरुखका यी सबै फिल्म सन् २०२३ मा रिलिज हुने छ।
हेर्नुहोस् टिजर
27
Shares
प्रतिक्रिया