हङकङको बोर ग्रुपले नेपालको होटल क्षेत्रमा पौने २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।
नेपालको साख: ग्रुपसँग मिलेर लुम्बिनी प्रदेशमा लगानी गर्ने भएको हो।
कपिलवस्तुको गोरुसिंगेमा १०० मिलियन आरएमबी लगानी गर्ने सम्झौता भएको छ।
किरण साखःले भने, ‘आज सम्झौता भएको छ। लगानी सम्मेलनको अवसर पारेर भएको सम्झौताअनुसार अब होटल परियोजना निर्माणको प्रक्रिया अघि बढ्छ।’
465
Shares
प्रतिक्रिया