सुनको मूल्य आजका लागि १ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन १ लाख ५ हजार ७ सय र छापावाल सुन १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको हो।
अघिल्लो दिन हालसम्मकै कीर्तिमानी मूल्यमा सुनको कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको छ।
42
Shares
प्रतिक्रिया