नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार युरो १ को खरिद दर १३० रुपैयाँ ७८ पैसा तथा बिक्री दर १३१ रुपैयाँ ३८ पैसा तोकिएको छ।
त्यस्तै अमेरिकी डलरको भाउ पनि युरोकै समान कायम भएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५० रुपैयाँ ६ पैसा र बिक्री दर १५० रुपैयाँ ७५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
72
Shares
प्रतिक्रिया