नेपाल राष्ट्र बैंकले आज शुक्रबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार युरो १ को खरिद दर १३२ रुपैयाँ १८ पैसा तथा बिक्री दर १३२ रुपैयाँ ७८ पैसा तोकिएको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ६९ पैसा र बिक्री दर १३२ रुपैयाँ २९ पैसा रहेको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५२ रुपैयाँ ३३ पैसा र बिक्री दर १५३ रुपैयाँ ३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
312
Shares
प्रतिक्रिया