डिशहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरुको लागि खुसीको सेलिब्रेसन योजना घोषणा गरेको छ।
योजनाअन्तर्गत २०० तथा ३०० एमबीपीएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस ग्राहकहरुलाई प्रदान गर्न लागेको हो ।
यस खुसीको सेलिब्रेसन योजनाको लाभ उठाउन ग्राहकहरुले नजिकको डिशहोम डिलर दाइ वा हटलाइन नं. ०१–५९७०३६५ मा सम्पर्क गर्न सक्नेछन्।
स्थापनाको छोटो अवधिमै साढे तीन लाख बढी ग्राहकहरुलाई उत्कृष्ट इन्टरनेट सेवा दिइरहेको डिशहोमको इन्टरनेट ग्राहकहरुको प्रमुख रोजाइमा पर्ने गरेको छ।
39
Shares
प्रतिक्रिया