नेपाल इन्भेष्टमेन्ट बैंकका सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई कोभिड १९ पोजिटिभ देखिएको छ।
घरमै आइसोलेसनमा बसेका पाँडेको अवस्था सामान्य रहेको जनाइएको छ।
उनीसँगै उनका गाडी चालकसमेत संक्रमित भएका छन्।
बैंकर्स संघका पूर्व अध्यक्षसमेत रहेका पाँडे पोखरा पुगेर फर्केकाले यात्राका क्रममा संक्रमित भएको अनुमान गरिएको छ।
3
Shares
प्रतिक्रिया