अब मेकअप अर्थात् सिंगारपटारका सामग्री केही सस्तो हुने भएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशबाट आयात हुने उक्त सामग्रीको भन्सार दर घटाएपछि ती वस्तुको मूल्य घट्ने भएको हो।
मेपअपको सामग्रीहरुमा अनुहारमा लगाउने क्रिम, पाउडर, नङपोलिस सिन्दुर, कपाल घुमाउन तथा सिधा गर्न प्रयोग हुने औजारहरुलगायतका सामग्रीमा रहेको २० प्रतिशतको भन्सार दर घटाएर खतिवडाले १५ प्रतिशतमा कायम गरेका हुन्।
प्रतिक्रिया