ad ad

कारोबार


उद्योगलाई १ खर्बसम्मको पुनर्कर्जा, स्वास्थ्यकर्मीको बीमा शुल्क सरकारले व्यहोर्ने

उद्योगलाई १ खर्बसम्मको पुनर्कर्जा, स्वास्थ्यकर्मीको बीमा शुल्क सरकारले व्यहोर्ने

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ११:२१,

कोरोनाबाट प्रभावित कृषि, घरेलु, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, होटल, पर्यटनलगायतका उद्योग व्यवसायलाई ५ प्रतिशतसम्मको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले १ खर्बसम्मको पुनर्कर्जा सुविधा उपलब्ध गराउने भएको छ।

बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन्। त्यस्तै कोरोना रोगको बीमा हुने थप व्यवस्था गरी १ लाखसम्मको सामूहिक कोरोना बीमा गर्न लाग्ने वार्षिक शुल्कमा सरकारले ५० प्रतिशत अनुदान दिइने भएको छ।

स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतका व्यक्तिको बीमा दायित्वको शुल्क सरकारले व्यहोर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .