सरकारले काठमाडौं उपत्यकामा ३ वटा नयाँ सहर बनाउने योजना पुनः समावेश गरेको छ।
आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै १ लाख क्षेत्रफलको इशान सहित ३ वटा सहर निर्माण अघि बढाउने उल्लेख गरेको हो।
इशान सहरकाे लागत मात्रै करिब ३ खर्ब रहेकाे छ।
सरकारले लामो समयदेखि भक्तपुर र काठमाडौंका ३ क्षेत्रमा जग्गा रोक्का गरे पनि सहरका योजना अघि बढाउन सकेको छैन।
477
Shares
प्रतिक्रिया