ad ad

कारोबार


काठमाडौंका केही क्षेत्रमा शनिबार दिनभर बिजुली नहुने

काठमाडौंका केही क्षेत्रमा शनिबार दिनभर बिजुली नहुने

नेपालखबर
माघ १७, २०७६ शुक्रबार १०:५५,

उपत्यकाको महाराजगञ्ज क्षेत्रमा शनिबार दिनभर विद्युत् नहुने भएको छ। चक्रपथ विस्तारको क्रममा उक्त क्षेत्रमा रुख काट्नको लागि विद्युत् आपूर्ति दिनभर बन्द हुनलागेको हो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार शनिबार दिनभर महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरण हुने लाइनमा अवरोध हुनेछ। बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म बिजुली पूर्ण रुपमा बन्द हुने प्राधिकरणको भनाइ छ।

उक्त फिडरअन्तर्गत वसुन्धरा सामाखुसी चोक रानीबारी, गोंगबु चोक, टोखा रोड, ग्रान्डी अस्पताललगायतका क्षेत्रमा शनिबार बिजुल आपूर्ति हुनेछैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .