ad ad

कारोबार


आज विशेष कार्यक्रम गरेर अर्थतन्त्रबारे बोल्दै ओली

आज विशेष कार्यक्रम गरेर अर्थतन्त्रबारे बोल्दै ओली

नेपालखबर
साउन ३१, २०८० बुधबार ७:१४, काठमाडौँ

अहिलेको अर्थतन्त्रको अवस्थाबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले विशेष कार्यक्रम आयोजना गरेर अर्थतन्त्रबारे बोल्ने भएका हुन्।

एमालेको उद्योग, वाणिज्य तथा  आपूर्ति विभागले अर्थतन्त्रबारे  छलफल गर्ने कार्यक्रम छ।

जहाँ पार्टी अध्यक्ष, एमालेका पूर्वअर्थमन्त्री, अर्थविद्‌हरुले अर्थतन्त्रको अवस्थाबारे जानाकारी गराउने तथा समस्याहरु औँल्याउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .