ad ad

कारोबार


संथानहरुमा सरकारको लगानी ६ खर्ब १८ अर्ब पुग्यो

संथानहरुमा सरकारको लगानी ६ खर्ब १८ अर्ब पुग्यो

नेपालखबर
जेठ १४, २०८० आइतबार १५:१५, काठमाडौँ

सार्वजनिक संथानहरुमा सरकारको लगानी ६ खर्ब १८ अर्ब पुगेको छ।

चालू आर्थिक वर्ष सुरु हुन अगाडिको अवस्था अनुसार सरकारको कुल लगानी ६ खर्ब नाघेको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए।

उनका अनुसार सार्वजनिक संस्थानहरु मध्ये २५ वटा भने नाफामा रहेका छन्।

चालू आर्थिक वर्षमा ६ अर्ब सरकारले सेयरस्वरुप नाफा समेत पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .