नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको दरभाउ तोकेको छ।
यसअनुसार १ अस्ट्रेलियन डलर खरिदकर्ताले ९२.२९ रुपैयाँ तिर्नुपर्नेछ भने बिक्रेताले ९२.७२ रुपैयाँ पाउनेछ।
त्यस्तै अमेरिकी डलर १ को खरिददर १३०.१० र बिक्री दर १३०.७० रुपैयाँ तोकिएको छ।
अन्य मुद्राको कति?
प्रतिक्रिया