नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको दरभाउ तोकेको छ।
यसअनुसार आज १ अमेरिकी डलर खरिद गर्दा १३०.१४ रुपैयाँ तिर्नुपर्नेछ भने बिक्री गर्दा १३०.७४ रुपैयाँ पाइनेछ।
राष्ट्र बैंकका अनुसार आज १ युरोका खरिद दर १४१.४५ र बिक्री दर १४२.१० रुपैयाँ रहेको छ।
अन्य मुद्राको कति?
प्रतिक्रिया