जावलाखेल ग्रुप अफ इन्डिस्ट्रिजका अध्यक्ष विजय कुमार शाह सबैभन्दा बढी कर तिर्ने व्यक्तिको रुपमा सम्मानित भएका छन्।
आन्तरिक राजश्व विभागले कर दिवसको अवसरमा व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्नेमा सम्मानित भएका छन्।
उनको नेतृत्वमा रहेको जाउलाखेल ग्रुपले नेपालको मदिरा व्यापारमा ठूलो हिस्सा ओगट्दै आएको छ। शाहले १९६९ मा व्यवसाय सुरु गरेका थिए।
ग्रुप अन्तगर्त एसियन डिस्टलरी, भिजय डिस्टलरी, राज ब्रुअरी लगायतका कम्पनी सञ्चालन गरिरहेका छन्। रुस्लान भोड्का, वर्डवायजर लगायत चर्चित ब्रान्ड रहेका छन्।
63
Shares
प्रतिक्रिया