ad ad

कारोबार


तोलामै १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

तोलामै १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

नेपालखबर
भदौ २२, २०७९ बुधबार १२:१६, काठमाडौँ

सुनको मूल्य तोलामै १ हजार रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ९३ हजार रुपैयाँ र तेजाबी सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

अघिल्लो दिन छापावाल सुन ९४ हजार, तेजाबी सुन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। 

चाँदी पनि तोलामा १५ रुपैयाँ सस्तो भएको छ। आज चाँदी १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .