ad ad

कारोबार


सीजीको ‘थाइल्याण्ड जाऔँ परिवारसँग’ स्किम भरत र कुमारले जिते

सीजीको ‘थाइल्याण्ड जाऔँ परिवारसँग’ स्किम भरत र कुमारले जिते

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार ८:१०,

 यसपालिको महान चाडपर्वलाई लक्षित गरी सीजी ब्रान्डले ल्याएको सीजीसँग उत्साह उमंग थाइल्याण्ड जाऔँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र सम्पन्न भएको छ।

कम्पनीले सीजीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी लक्की ड्र सम्पन्न गरेको हो।

गत भदौ २० गतेदेखि लागू गरिएको यो योजनामा सीजी ब्राण्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक उपहारहरु राखिएका थिए।

असोज १६ गते गरिएको लक्की–ड्रमा सुनसरी खनारका भरत साह र गोदावरीका कुमार लामा गरी दुई जोडी भाग्यशालीहरुले थाइल्याण्ड जाने अवसर प्राप्त गरेका छन्।

कम्पनीको अनुसार यो योजना सीमित अवधिको लागि बाँकी रहेको र साथै अन्य धेरै आकर्षक उपहारहरु पनि बांकी रहेकोे बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .