प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशैभर मतदान भइरहेको छ। शीर्ष नेताहरुदेखि सर्वसाधरणसम्म बिहानैदेखि लाइनमा बसेर मतदान गरिरहेका छन्।
मतदानको सुरक्षालाई ध्यानमा राख्दै शनिबार राति १२ बजेबाटदेखि नै सवारीसाधन चल्न रोक लगाइएको छ। राजधानीका मुख्य सडकहरु सुनसान देखिएका छन्।
मतदाताहरु हिँडेरै मतदानस्थलसम्म गइरहेका छन्।
हेर्नुस् काठमाडौंको सुनसान सडकका केही दृश्यः
30
Shares
प्रतिक्रिया