ad ad

अटो


भारतमा हुन्डाईको नयाँ आई२० को माग उच्च

भारतमा हुन्डाईको नयाँ आई२० को माग उच्च

नेपालखबर
पुस २, २०७७ बिहिबार ८:४३,

हुन्डाई मोटर इन्डियाले आफ्नो नयाँँ प्रिमियम ह्याचब्यााक आई२० को अत्यधिक माग पाएको छ ।

कम्पनीले ४० दिनमै ३० हजार बुकिङ पाएको सोमबार जनाएको हो । हुन्डाई भारतकै दोस्रो ठूलो सबैभन्दा ठूलो कार निर्माता कम्पनी हो ।

उसले १० हजार युनिट त बिक्री नै गरिसकेको छ । हुन्डाई मोटर इन्डियाका निर्देशक तरुण गर्गले आई२० को लागि ग्राहकबाट राम्रो प्रतिक्रिया पाएको बताए ।

हुन्डाईले नोभेम्बर पहिलो हप्ता नयाँ आई२० बजारमा ल्याएको थियो । यसको मूल्य भारतमा ६ लाखदेखि ११ लाख १७ हजार भारुसम्म पर्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .