ad ad

अटो


वीरगञ्ज भन्सारमा ६ महिनायता रोकिएका टेस्लाका दुई कार काठमाडौं ल्याइयो

वीरगञ्ज भन्सारमा ६ महिनायता रोकिएका टेस्लाका दुई कार काठमाडौं ल्याइयो

नेपालखबर
असार १५, २०७७ सोमबार १२:४,

वीरगञ्ज भन्सारमा ६ महिनादेखि रोकिएका टेस्लाका दुई कार काठमाडौं ल्याइएको छ।

सरकारले आधिकारिक एजेन्सी नलिई टेस्लाका गाडी ल्याएको भन्दै रोकेका कार सर्वोच्च अदालतले छाड्न आदेश दिएको थियो।

वीरगञ्ज भन्सार कार्यालयले सर्वोच्चको आदेशअनुसार आइतबार गाडी छाडिएको जनाएको छ। दुई गाडी एउटा कन्टेनरमा हालेर काठमाडौं पु‍र्याउन कार्यालयले स्वीकृति दिएको हो।

दुवै विद्युतीय कार श्रीमा डिष्ट्रिब्युसन नेपाल प्रालिले ल्याएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .