हङकविरुद्ध जारी फ्रेण्डसिप कप टी–२० आईमा नेपालले पहिलो विकेट गुमाएको छ। २ सय १३ रनको विशाल लक्ष्य लिएर खेलिरहेको नेपालले दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएको हो।
हङकङका खेलाडी अतिक इक्बाको हातबाट ओपनर भुर्तेल क्याचआउट भएका हुन्।
अहिले ओपनर बिनोद भण्डारी र कप्तान रोहित पौडेल ब्याटिङ गरिरहेका छन्। तेस्रो ओभरको खेल चलिरहँदा नेपालले २२ रन बनाएर खेलिरहेको छ।
81
Shares
प्रतिक्रिया