ad ad

खेल


पलेशा गोवर्द्धनलाई सरकारले आज ६५ लाख नगदसहित सम्मान गर्ने

पलेशा गोवर्द्धनलाई सरकारले आज ६५ लाख नगदसहित सम्मान गर्ने

फाइल तस्बिर


नेपालखबर
भदौ २८, २०८१ शुक्रबार ८:५५, काठमाडौँ

पेरिस पाराओलम्पिक २०२४ को तेक्वान्दोमा काँस्य पदक प्राप्त गरी राष्ट्रको गौरव स्थापित गर्ने खेलाडी पलेशा गोवर्द्धनलाई सरकारले आज ६५ लाख रुपैयाँसहित सम्मान गर्दैछ। 

शुक्रबार बिहान साढे नौ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको पुरानो सचिवालयमा हुने समारोहमा पलेसालाई सम्मान गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यसैगरी पाराओलम्पिकका प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .