आयरल्यान्ड ‘ए’ विरुङको तेस्रो टी-२० खेलमा नेपाल ‘ए’ का आरिफ शेखले अर्धशतक बनाएका छन्।
टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपाल ‘ए’ का लागि आरिफले २९ बलमा ३ छक्का र ३ चौका मद्दतमा ५० रन पूरा गरेका हुन्।
आरिफले अर्धशतक बनाएसँगै १४ ओभर खेलेको नेपाले ६ विकेटको क्षतिमा १२२ रन बनाइसकेको छ।
पछिल्लो पटक पवन सर्राफ र नारायण जोशी लगातार आउट भएका छन्। पवन १२ बलमा १३ रन नारायण जोशी १ बलमा १ रन बनाउँदै आउट भए।
174
Shares
प्रतिक्रिया