ad ad

खेल


साम्बाको सानदार प्रदर्शनमा हापोयल रानानाको विजय सुरुवात

साम्बाको सानदार प्रदर्शनमा हापोयल रानानाको विजय सुरुवात

नेपालखबर
भदौ १५, २०८० शुक्रबार २०:५६, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बाको सानदार प्रर्दशनमा इजरायली शीर्ष वुमन्स प्रिमियर लिगमा हापोयल रानानाले विजय सुरुवात गरेको छ। 

शुक्रबार रमत हासारोन स्टेडियममा भएको लिगको पहिलो खेलमा घरेलु टोली रामोत हस्रोनलाई ४–० को फराकिलो अन्तरले हराउँदै विजय सुरुवात गरेको हो। 

रानानाको जितमा सबै गोल साम्बा एक्लैले गरिन्। चार गोलसँगै साम्बा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्। 

इजरायली प्रिमियर लिगमा ८ टोली सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .