एएफसी यू–१७ महिला एशियन कप छनोटमा नेपाल इरानसँग पराजित भएको छ।
जोर्डनको प्रिन्स स्टेडियममा बुधबार भएको खेलमा नेपाल इरानसँग १–० गोल अन्तरले पराजित भएको हो।
समूह एच मा रहेको नेपालले दोस्रो खेलमा शुक्रबार जोर्डनसँग खेल्नेछ।
नेपाली टोली
गोलरक्षक : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी
मिडफिल्डर : माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, पुनम चेम्जोङ, भावना परियार र दिलमाया घिसिङ
फरवार्ड : सुक्रिया मिया, लिला चन्द, वर्षा ओली, दीपा रोकाया, सेनु परियार र कविता गुरुङ
42
Shares
प्रतिक्रिया